Author: समाबेसी संवाददाता
पेट्रोलियम पदार्थको मुल्य घट्यो
चितवन , ३१ साउन । पेट्रोलियम पदार्थको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाउने निर्णय गरेको हो । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ...
गठ्ठाघरमा ट्रकको ठक्करबाट ज्यान गुमाएकी युवतीको पहिचान खुल्न सकेन
चितवन , ३१ साउन । भक्तपुरको गठ्ठाघर दुर्घटनाकी मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसरले अहिलेसम्म ज्यान गुमाएकी युवतीको पहिचान खुलिनसकेको जनाएको छ । काठमाडौंबाट जाँदै गरेको ...
राष्ट्रियसभामा प्रधानमन्त्रीले लिखित र मन्त्रीहरूले दिए मौखिक प्रश्नको उत्तर (पूर्णपाठ)
चितवन , ३१ साउन । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित र मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रम भएको छ । राष्ट्रियसभामा प्रश्नोत्तरको कार्यक्रम भएको बिहीबार नै पह...
३४ अंकले बढ्यो सेयर बजार, काराेबार रकम साढे २३ अर्ब
चितवन , ३० साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को विन्दुमा कायम भएको हो । आज ती...
गाजाको ८४ प्रतिशत भुभागमा बस्ती खाली गर्न इजरायलकाे आदेश
चितवन , ३० साउन ।गाजाको करिव ८४ प्रतिशत भूभागमा वस्ती खाली गर्न इजरायली सेनाले आदेश जारी गरेको राष्ट्रसङघीय राहत तथा मानव विकास एजेन्सीले जनाएको छ । दिनहुँ आउने आदेशले गाजाका सर्वसाधारणलाई पिरोल्ने गर...
पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध
चितवन , ३० साउन । पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।...
कालीगण्डकी करिडोर अवरुद्ध
चितवन , ३० साउन । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । मुख्य करिडोर एक सातादेखि बन्द थियो । सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै ...
विपदमा परी हालसम्म २११ जनाको मृत्यु
चितवन , ३० साउन । नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपदबाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम ...
संक्रमणकालिन न्यायमा सहमति शान्ति पक्षधरका लागि खुसीको विषय : प्रधानमन्त्री ओली
चितवन , ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको बताएका छन् । प्रतिनिधि...
बोलेरो भिरबाट खस्दा १ जना घाइते
चितवन , ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन् । आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग१ज ७९४५ न...









