समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

बुधबार सुनको मुल्य घट्यो, तोलाको कति ?

बुधबार सुनको मुल्य घट्यो, तोलाको कति ?


चितवन , ३० साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको २ सयले घटेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको म...

टिआरसी बिद्येयक आजै पारित गरिने, शिर्ष नेताले सम्बोधन गर्दै

टिआरसी बिद्येयक आजै पारित गरिने, शिर्ष नेताले सम्बोधन गर्दै


चितवन , ३० साउन । बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बिधेयक आजै पारित गरिने भएको छ । सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरे पछि यो बिधेयक पारित गरिन लागेको हो । शान्ति प्रक्रिया स...

यी हुन् उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ रिक्त पद

यी हुन् उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ रिक्त पद


चितवन , २९ साउन । स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति तोकिनुपूर्व निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै नामावलीमा नाम नभएकाला...

हसिना बिरुद्ध बंगलादेशको अदालतमा मुद्धा, स्वदेश फर्किए पक्राउ पर्न सक्ने

हसिना बिरुद्ध बंगलादेशको अदालतमा मुद्धा, स्वदेश फर्किए पक्राउ पर्न सक्ने


चितवन , २९ साउन । यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्धा दर्ता गरिदिएको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा ...

युवाहरुका लागि उद्यमशीलता विकास गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

युवाहरुका लागि उद्यमशीलता विकास गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता


चितवन , २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुका लागि उद्यमशीलता विकास गर्न सरकारले योजना बनाइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन क...

मन्थलीमा मोटरसाइकल चोरीका घटना वृद्धि

मन्थलीमा मोटरसाइकल चोरीका घटना वृद्धि


चितवन , २९ साउन । जिल्ला सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको छ । विगतमा मोटरसाइकल चोरी कहिलेकाहीँ मात्रै हुने गरेको यहाँ छ महिनाभित्र दुईवटा मोटरसाईकल हराउनुको साथै तीनवटा मोटरसाइकलक...

विद्युत महशुल बक्यौता विवाद : संसदीय छानबिन समिति बनाउन माओवादीकाे माग

विद्युत महशुल बक्यौता विवाद : संसदीय छानबिन समिति बनाउन माओवादीकाे माग


चितवन , २९ साउन । नेकपा माओवादी केन्द्रले विद्युत महशुल बक्यौताका बारेमा विवाद गर्नुको सट्टा संसदीय छानबिन समिति बनाउन माग गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर श...

२२ लाख बिजुलीको बिल उठाउनु पर्नेमा ६ अर्बको मात्रै बिल पठाए पछि लेखा समितिवाट हस्तक्षेपः सभापति पोखरेल

२२ लाख बिजुलीको बिल उठाउनु पर्नेमा ६ अर्बको मात्रै बिल पठाए पछि लेखा समितिवाट हस्तक्षेपः सभापति पोखरेल


चितवन , २९ साउन । बिद्युत प्राधिकरणले १६ अर्ब छुट दिए पछि सार्वजनिक लेखा समितिले छलफल चलाएको खुलेको छ । बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब...

भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : गगन थापा

भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : गगन थापा


चितवन , २९ साउन । नेपाली कांग्रेसका सांसद गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र बिद्युत मस्यौदा असुलीमा तलमाथी गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकको बिशेष समयमा बोल्दै थापाले भुटानी शरण...

संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ


चितवन , २९ साउन । दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झन्डै अढाई २ किलोको साङलो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो । बानेश्वरस्थित संस...