यी हुन् उपनिर्वाचन हुनुपर्ने स्थानीय तहका ३४ रिक्त पद
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ | १८:१८:५९
चितवन , २९ साउन । स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति तोकिनुपूर्व निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै नामावलीमा नाम नभएकालाई दर्ता गर्न आग्रह गरेको हो । “विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
रिक्त स्थानको सूची :

प्रकाशित मिति : मंगलबार, साउन २९, २०८१ |
१८:१८:५९
1805

























