समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवकको शव भेटियो

नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवकको शव भेटियो


चितवन, १६ साउन ।  नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्ब...

काठमाडौँमा बाढीः ३६ जनाको उद्धार

काठमाडौँमा बाढीः ३६ जनाको उद्धार


चितवन, १६ साउन ।  भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । ...

आज सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

आज सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?


चितवन, १६ साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तो...

पूर्व पश्चिम राजमार्गको बेलगाछि पुलमा क्षति

पूर्व पश्चिम राजमार्गको बेलगाछि पुलमा क्षति


चितवन, १६ साउन । बर्षासंगै आएको पानीको भेलले पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास भन्दा करीब २ किलोमीटर पश्चिम स्थित बेलगाछि पुल क्षति ग्रस्त हुँदा यातायात प्रभावित भएको छ । पूर्व पश्चिम महेंद्र रा...

पर्सामा एकै वर्षमा २ सय ३२ साना तथा घरेलु उद्योग खारेज

पर्सामा एकै वर्षमा २ सय ३२ साना तथा घरेलु उद्योग खारेज


चितवन, १६ साउन । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग ...

एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा

एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा


चितवन, १६ साउन । ललितपुरको च्यासलस्थित नेकपा एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ । रातीदेखि परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबान परेको हो । बाढी...

अघिल्लो सरकारले काम गर्न सकेन, हाम्राे काँधमा असाधारण जिम्मेवारी छ : प्रधानमन्त्री ओली

अघिल्लो सरकारले काम गर्न सकेन, हाम्राे काँधमा असाधारण जिम्मेवारी छ : प्रधानमन्त्री ओली


चितवन, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् । नेपालका सरकारका सचिवहरुलाई ...

पेरिस ओलम्पिकमा भारतलाई दोस्रो पदक, मनुले बनाइन् इतिहास

पेरिस ओलम्पिकमा भारतलाई दोस्रो पदक, मनुले बनाइन् इतिहास


चितवन, १५ साउन । जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन् । मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ...

सांसद पौडेलको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?

सांसद पौडेलको प्रश्न- शिक्षा मन्त्रालयसँग दक्ष जनशक्ति निर्माणको योजना के छ ?


चितवन, १५ साउन । सांसद कृष्णप्रसाद पौडेलले विद्यार्थी दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना के छ भनी प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले भने, “स्वदेशमै ‘टिक...

उच्च शिक्षाका लागि विदेशिने क्रम राेक्न स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्रीको आग्रह

उच्च शिक्षाका लागि विदेशिने क्रम राेक्न स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्रीको आग्रह


चितवन, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई देशमा नै अवसर प्रदान ग...