Author: समाबेसी संवाददाता
नगर प्रमुख गैरजिम्मेवार हुँदा राप्ती अस्तव्यस्त भयो, जनताको काम रोकियो : वडा अध्यक्षहरु
चितवन , १७ साउन । राप्ती नगरपालिकाका नगर प्रमुख गैरजिम्मेवार हुँदा राप्ती नगरपालिका अस्तव्यस्त भएको बहुसंख्यक वडा अध्यक्षहरुको आरोप छ । राप्ती नगरपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस निकटका जनप्रति...
उपप्रधानमन्त्री सिंहलाई भेट्न मेयर बालेनले गरे बहिष्कार
चितवन, १७ साउन । बिहीबार दिउँसो उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटघाट कार्यक्रम मन्त्रालयमै राखेका थिए । फोरमका अध्यक्ष एवम् ललितपुर महानगरप...
चितवनको राप्तीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु
चितवन, १७ साउन । चितवनको राप्ती नगरपालिकामा ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सुरु गरिएको छ । नेकपा एमाले राप्ती नगर कमिटीको आयोजनामा साउन १६ गतेदेखि सुरु गरिएको कार्यक्रम साउन २८ गतेसम्म चल्ने छ । राप्...
प्रजातन्त्र दिवसको दिन छुटेका व्यक्तिले गरे अर्को हत्या, यस्तो छ आपराधिक ट्रयाक रेकर्ड
चितवन, १७ साउन । मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङ...
बिरामीलाई ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु : दुई नर्स निलम्बित
चितवन, १७ साउन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजन...
विहिबार सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
चितवन, १७ साउन । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । विहिबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य...
शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन
चितवन, १७ साउन । नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहेका उनि आर्थिक स...
एमालेको केन्द्रीय सचिवालय बैठक शुरु
चितवन, १७ साउन । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । काठमाडौँको हनुमानस्थानस्थित होटल बसेरामा केहीबेरअघिदेखि बैठक शुरु भएको हो । बुधबार बिहान भएको बर्षाले ललितपुरको च्यासलस्थित पार्टी क...
राष्ट्रपति पौडेलले गरे ३ प्रदेश प्रमुख नियुक्त
चितवन, १६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बीनी ...
सेयर कारोबारले तोड्यो रेकर्ड
चितवन, १६ साउन । सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ । यस दिन कुल २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो हालसम्मकै उच्च हो । यसअघि अघिल्लो बुल चरणमा ३१ साउन २०७८ मा २१ ...









