Author: समाबेसी संवाददाता
आज सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
चितवन, १४ साउन । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुन तोलाको ४ सयले बढेर एक लाख ४६ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य त...
एमालेले डाक्याे सचिवालय बैठक
चितवन, १४ साउन । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको हाे । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभ...
पोखरा स्कुल बस दुर्घटना : आमाको मृत्युपछि छोराको पनि मृत्यु
चितवन, १४ साउन । पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा...
गोरखा पहिरोका घाइतेलाई काठमाडौं लगियो
चितवन, १३ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचारका निम्ति हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहा...
कांग्रेस महामन्त्रीलाई रास्वपाको प्रश्न- मनोज केसीको सरुवाबारे बोल्न सक्नुहुन्छ ?
चितवन, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले डीआइजी मनोज केसीको सरुवालाई लिएर आपत्ति जनाएको छ । संसद बैठकमा बोल्दै रास्वपा सांसद हरि ढकालले विश्वासको मत लिएको दुई दिनभित्र अब्बल राष्ट्रसेवकको सरुवा ग...
एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक सोमबार
चितवन, १३ साउन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १: ०० बजे बस्ने भएको छ । पार्टी विधानअनुसार ...
आज सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
चितवन, १३ साउन । आज नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलाको एक हजारले बढेर एक लाख ४५ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मु...
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
चितवन, १२ साउन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्...
उमेर अनुसार दैनिक कति घण्टा कति सुत्ने ?
चितवन, १२ साउन । जुन रात हामी राम्ररी सुत्न सक्दैनौँ, भोलिपल्ट मन अशान्त रहन्छ। निद्रा यस्तो प्रक्रिया हो जस बिना हामी जीवनको कल्पना गर्न सक्दैनौँ । जब हामी सुत्छौँ, तब मात्र हाम्रो शरीरका सम्पूर्ण अ...
दोलखाको भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा
चितवन, ११ साउन । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट भीमेश्वरमा क्षमा पूजा गरिएको हो । राष्ट्रपति कार्य...








