Author: समाबेसी संवाददाता
श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन
चितवन, ०६ साउन । जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्या...
माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या
चितवन, ०६ साउन । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम नगरेको जनाएको छ । साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेटपछि आएको यस त्र...
आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
चितवन, ०६ साउन । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको ...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
चितवन, ०६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्रा...
महिला एसिया कपमा नेपालको विजयी सुरुवात
चितवन, ०४ साउन । नेपालले जारी महिला एशिया कपमा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ...
परराष्ट्रले भन्यो : बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
चितवन, ०४ साउन । सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्...
राष्ट्रियसभा बैठक : ‘सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब नगरौँ’
चितवन, ०४ साउन । राष्ट्रियसभाका सांसदहरूले सडक दुर्घटनाका कारण बर्सेनि ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएकामा चिन्ता व्यक्त गर्दै सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब गर्न नहुने बताएका छन् । सभाको आजक...
प्रधानमन्त्री ओलीलाई सरकार चलाउन आफ्नै पार्टीले दियो १० बुँदे सुझाव
चितवन, ०४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी नेकपा एमालेले सरकारले गर्नुपर्ने कामहरूबारे १० वटा सुझाव दिएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर एमाले प्रतिनिधि मण्डलले...
डा इवामुरा अस्पतालको लापरबाहीले विरामीको ज्यान गएको खुलासा
चितवन, ०४ साउन । भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालको लापरवाहीले एक जना विरामीको ज्यान गएको विषय खुलेको छ । मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान तथ्य खुलेको हो । भ...
महिला एसिया कप : यूएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
चितवन, ०४ साउन । श्रीलंकामा सुरू भएको नवौं संस्करणको एसिया कप टी-२० महिला क्रिकेटको उद्घाटन खेलमा यूएईविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैद...









