Author: समाबेसी संवाददाता
सिसन बानियाँले खोले फिल्म कम्पनी
चितवन, ०७ साउन । चर्चित भ्लगर सिसन बानियाँले फिल्म निर्माण कम्पनीको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट उनले फिल्म कम्पनी ‘रेन वेभ पिक्चर्स’को घोषणा गरेका हुन् । ‘फ्रिलान्सरको रुपमा वर्षौं बिता...
संसदमा बोल्दा झुटको सहारा नलिन प्रधानमन्त्री ओलीकाे आग्रह
चितवन, ०७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत...
बङ्गलादेशमा बिरोध प्रदर्शनका क्रममा ५०० भन्दा बढी पक्राउ
चितवन, ०७ साउन । बङ्गलादेशको राजधानी ढाकामा आरक्षण विरोधी प्रदर्शनमा केही विपक्षी दलका नेतासहित ५०० जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले सोमबार पुष्टि गरेको छ । प्रदर्शनमा कम्तीमा ५३२ जनालाई पक्राउ ...
होटल सांग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन
चितवन, ०७ साउन । लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ । पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षद...
चितवनमा सवारी दुर्घटना हुँदा तीनजना घाइते, एकको अवस्था गम्भीर
चितवन, ०७ साउन । चितवनको इच्छाकामना गाउँपालिका–६, जलविरेनजिकै माइक्रो बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कावासोतीबाट काठमाडौंतर्फ जाँदै गरेको ग१ख ९१५५ नम्ब...
पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली
चितवन, ०७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गरेका छन् । पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा आज उहाँले...
चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ जनावरको उद्धार , ७६ जनावर मरे
चितवन, ०७ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवम...
प्रधानमन्त्री ओलीलाई संसदबाट दुई तिहाइ विश्वासको मत
चितवन, ०६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिएका हुन् । आजको विश्वा...
भरतपुर क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ
चितवन, ०६ साउन । चितवनको भरतपुरमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुस रकमसहित पक्राउ परेकी छिन् । अस्पतालको लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ह...
विपि स्मृति दिवसमा खैरहनीमा रक्तदान , ७७ जनाले गरे रक्तदान
चितवन , ०६ साउन । नेपाली काङ्ग्रेस चितवन क्षेत्र १ को आयोजनामा रक्तदान कार्यक्रम भएको छ । ४२ औं विपि स्मृति दिवसको अवसरमा क्षेत्रीय समितिले आज खैरहनीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदा...









