Author: समाबेसी संवाददाता
गृहमन्त्री लेखक विमान दुर्घटनास्थलमा, उद्धार कार्य जारी
चितवन, ०९ साउन । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । त्रिभुवन विमा...
सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको शव निकालियो
चितवन, ०९ साउन । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेका १८ जनाको शव निकालिएको छ । विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ भने विम...
जितेन्द्रको सपना त्रिशूलीमै बग्यो
चितवन, ०८ साउन । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोे खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुप¥यो । नदीमा बससँगै धेरैकोे जीवनमा केही...
२० हजार अमेरिकी डलरसहित एक जना पक्राउ
चितवन, ०८ साउन । अमेरिकी डलरसहित प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको छ । रसुवाकाे गोसाईकुण्ड गापा २ स्थित रसुवागढी नाकामा सशस्त्र प्रहरी बल बिओपि टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएकाे नेपाल प्रहरी र ...
बागमतीमा एमालेले टुंग्यायो ६ मन्त्री
चितवन, ०८ साउन । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सामेल हुने ६ जना मन्त्रीको नाम टुंग्याएको छ । एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन भक्तपुरका किरण थापा मगर त...
वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब, डेढ खर्बको निर्यात
चितवन, ०८ साउन । गत आर्थिक वर्ष २०८० /८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गर...
पोखरा महानगरका सडकमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन सुरु
चितवन, ०८ साउन । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म चार किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको ...
अध्यागमन मुलुकको अनुहार हो, देखिनेगरि सुधार गर्नुहोस् : गृहमन्त्री लेखक
चितवन, ०८ साउन । गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् ।मंगलबार बिहान काठमाडौंस्थित अध्यागमन विभागको निरीक्षण गर्दै गृहमन्त्री लेखकले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिस सब...
मंगलबार सुनको मुल्य कति पुग्याे ?
चितवन, ०८ साउन । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार सुन तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार पनि सुनको मुल्...
राप्तीमा शिक्षक सरुवाको बिरोधमा उत्रियो शिक्षक संगठन ,नगरपालिकालाई बुझायो बिरोध पत्र
चितवन, ०७ साउन । राप्ती नगरपालिकाले शैक्षिक सत्रको बिचमा शिक्षक सरुवा गरेको भन्दै नेपाल रास्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ । नगरपालिकाले केही दिन अघि मात्र १८ जना शिक्षकको सरुवा गरेको थियो । ती ...









