Author: समाबेसी संवाददाता
भुटानी शरणार्थी प्रकरण : बेचन झालाई थुनमुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार
चितवन, १० साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ । विहिबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकर...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
चितवन, १० साउन । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केहि राजदुत फिर्त...
ताइवानमा गेमी आँधीबाट बाढी र पहिरो, फिलिपिन्समा २२ जनाको मृत्यु
चितवन, १० साउन । ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ भने पहिरोसमेत गएको छ । आँधीले घर र पसलहरूमा क्षति पुगेको छ । आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । यसबाट फिलिपिन्समा बाढी र पह...
जहाज दुर्घटना : बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय
चितवन, ०९ साउन । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृ...
सिरहामा हत्या गरेको अभियोगमा पक्राउ
चितवन, ०९ साउन । सिरहाको धनगढीमाई नगरपालिका-६ बस्ने १९ वर्षीय राजकुमार सदाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जोगिन सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जोगिनले विवादको क्रममा ...
ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल
चितवन, ०९ साउन । अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ मा रहेको रामारोसन ताललाई १२ बण्ड १८ खण्ड ताल भनेर चिनिन्छ। अछामको पूर्वीउत्तर र कालीकोटको पश्चिम क्षेत्रमा पर्ने रामारोसन क्षेत्र समुद्री सतहबाट दु...
विमान दुर्घटनापछि बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु, छानबिन समिति बनाइँदै
चितवन, ०९ साउन । सिंहदरबारमा आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै मन्त्रिपरिषद् बैठक बोलाएका थिए । प्रधानमन्त्रीको स...
पोखराका लागि उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई सौर्यको जहाज दुर्घटना : प्राधिकरण
चितवन, ०९ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ । क्यान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्...
प्रधानमन्त्री ओली विमान दुर्घटनास्थलमा
चितवन, ०९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटना स्थल पुगेका छन् । बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने बित्तिकै दाहिने मोड्ने क्रममा विमान दुर्घटनाग्रस्त...
दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली विमानस्थल जाँदै
चितवन, ०९ साउन । साैर्य एअरलाइन्सकाे आज भएको विमान दुर्घटनापछि राहत तथा उद्धारकाे अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली जान लागेका छन् । उनी विमानस्थलमा जाने तयारीमा रहेकाे उनकाे सचिवालयले जान...








