सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्रकाशित मिति: बिहिबार, साउन १०, २०८१ | १६:१०:११
चितवन, १० साउन । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केहि राजदुत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन १०, २०८१ |
१६:१०:११
2641

























