दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली विमानस्थल जाँदै
प्रकाशित मिति: बुधबार, साउन ०९, २०८१ | १३:३१:५९
चितवन, ०९ साउन । साैर्य एअरलाइन्सकाे आज भएको विमान दुर्घटनापछि राहत तथा उद्धारकाे अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली जान लागेका छन् । उनी विमानस्थलमा जाने तयारीमा रहेकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : बुधबार, साउन ०९, २०८१ |
१३:३१:५९
1541