Author: समाबेसी संवाददाता
चन्द्रागिरि केबलकार आज र भोलि बन्द हुने
चितवन, १७ असार । चन्द्रागिरि केबलकारको आज र भोलि बन्द हुने भएको छ । नियमित मर्मत सम्भार तथा सुरक्षा जाँचका लागि दुई दिन केबलकार सेवा बन्द रहने चन्द्रागिरि हिल्सले जनाएको छ । पर्सि १९ गते बुधवारदेखि भन...
रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो
चितवन, १७ असार । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बसेको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा विज्ञप्ति जारी गर्दै ...
बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न सांसदको माग
चितवन, १७ असार । प्रतिनिधिसभा सदस्य शान्ति विकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले खोटाङको हलेसी तुव...
सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
चितवन, १७ असार । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको...
युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री
चितवन, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताएका छ...
एसईईको मौका परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने
चितवन, १६ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । परीक्षा तालिका भने सोमबार सार्वजनिक गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको आइतबार बसेको ब...
म अस्थिर छैन, गतिशील छु- प्रधानमन्त्री प्रचण्ड
चितवन, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफ्नो बारेमा ‘अस्थिर’ भनेर टिप्पणी गरेपछि असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार एकीकृत समाजवादीको १...
स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न दफा ५७ मा हेरफेर गरिएको हो, विचलन भएको छैन : मन्त्री पुन
चितवन, १६ असार । अर्थमन्त्री वर्षमान पुन अनन्तले आर्थिक विधेयक संशोधनमार्फत आयकर ऐन २०५८ को दफा ५७ मा हेरफेर गर्न गरिएको प्रस्तावमा कुनै खोट नरहेको बताएका छन् । प्रतिनिधिसभामा दफावार छलफलका क्रममा संश...
श्रीलङ्कामा खाद्यान्नको मूल्य वृद्धि
चितवन, १५ असार । सङ्कटग्रस्त श्रीलङ्काको वार्षिक मुद्रास्फीति मे को ०.९ प्रतिशतको तुलनामा जुनमा करिब दोब्बर भई १.७ प्रतिशत पुगेको छ । श्रीलङ्काले आफ्ना ऋणदातासँग १० अर्ब अमेरिकी डलरको ऋणको पुनर्संरचना...
मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी
चितवन, १५ असार । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्ष...









