रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो
प्रकाशित मिति: सोमबार, आषाढ १७, २०८१ | १३:२०:३३
चितवन, १७ असार । रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बसेको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरा लाई संसदीय दलको नेता चयन गरिएको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ १७, २०८१ |
१३:२०:३३
1321