समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा

पोखरा महानगरको कार्यालयमा अख्तियारको छापा


चितवन , १८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ । मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको हो । पोखरा म...

दुई पटक सर्किट ब्रेक लागेको सेयर बजारमा ४७ अंककाे वृद्धि

दुई पटक सर्किट ब्रेक लागेको सेयर बजारमा ४७ अंककाे वृद्धि


चितवन , १८ असार । नेप्से परिसूचक ४७.०४ अंक बढेको छ । मंगलबार दुई पटक सर्किट ब्रेक लागेको नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१०० विन्दुमा रोकिएको हो । आज कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँक...

कांग्रेस मुख्यालय सानेपामा ओलीको भव्य स्वागत

कांग्रेस मुख्यालय सानेपामा ओलीको भव्य स्वागत


चितवन , १८ असार । नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा भव्य स्वागत गरेको छ । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा ...

गृहमन्त्री लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई

गृहमन्त्री लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई


चितवन , १८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । मंगलबार दिउसो प्रधानमन्त्री कार्यालय पुगेर गृहमन्त्री लामिछाने प्रचण्डलाई भेटेका हुन् । ने...

कांग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

कांग्रेस-एमाले गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय


चितवन , १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ गठबन्धनमा सहभागी नहुने भएकाे छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हाे । नयाँ गठबन्धन...

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत माग्ने

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत माग्ने


चितवन , १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर...

नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण सम्बन्धि खैरहनीमा अभिमुखिकरण

नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण सम्बन्धि खैरहनीमा अभिमुखिकरण


चितवन , १७ असार । खैरहनीमा नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण सम्बन्धि अभिमुखिकरण भएको छ । जनस्वास्थ्य कार्यालय चितवनको आयोजना खैरहनीका जनप्रतिनिधिहरु , स्वास्थ्यकर्मी , विद्यालयका प्रधानाध्यापकहरुलाई...

शैक्षिक गुन्डागर्दी र राजनीति हटाएरै छाड्छु : सुमना श्रेष्ठ

शैक्षिक गुन्डागर्दी र राजनीति हटाएरै छाड्छु : सुमना श्रेष्ठ


चितवन, १७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रहरीको सहयोग लिएर भए पनि शैक्षिक क्षेत्रको गुन्डागर्दी हटाएरै छाड्ने बताएकी छन् । आज प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँ...

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ

विदेशी मुद्रासहित इरानी दम्पती पक्राउ


चितवन, १७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेह...

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री

राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री


चितवन, १७ असार । गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन् । आजको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै गृहमन्त्री ल...