Author: समाबेसी संवाददाता
सगरमाथा आरोहण सुरु, ४ सय १४ जनाले पाए अनुमति
चितवन । यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि आरोहण सुरु भएको हो । सगरमाथा आधार शिविरस्थित प...
कांग्रेस पदाधिकारी बैठक जारी
चितवन । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । संघीय संसदको पछिल्लो घटनाक्रमबारे बैठकमा छलफल हुने बताइएको छ। बैठकमा पदाधिकारीसहि...
महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण
चितवन । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड...
छानबिन समिति बनाए हुन्छ, तर संसद्मा बोल्न पाउनुपर्छ : रवि लामिछाने
चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताएका छन् । उनले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुने तर संसद्मा बोल्न पाउनुपर्ने’ बताए । आज चितवन...
गृहमन्त्री लामिछानेकाे आराेप : जीबी राईलाई अघिल्लो सरकारले भगायो
चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् । शनिबार विहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राइलाई अघिल्लो सरकारले ...
गगन थापालाई रविको चुनौती : मैले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिन्छु
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले ऋण लिएको प्रमाणित भए राजनीति छोडिदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै लामिछानेले गगन थापालाई प्रमाण दिन ...
यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
काठमाडौँ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । सरकारले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर...
प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् । आजको दोस...
प्रतिनिधिसभा बैठक बस्न ढिलाइ, दलका सचेतकसँग छलफलमा सभामुख
काठमाडौँ । प्रतिनिधिसभाको बैठक समयमा शुरुण हुन सकेको छैन । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नाभ्येपाची बैठक अझै सुरु हुन सकेको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा...
कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण
काठमाडाैं । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा प...









