यी हुन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय
प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०८१ | १८:२१:१६
काठमाडौँ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । सरकारले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानामा पुर्याउँदाको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । सरकारका प्रवक्तासमेत रहेकी शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्त, सरुवा, मित्रराष्ट्रले दिने अनुदान स्वीकारलगायत २५ निर्णय गरेको छ ।
यस्ता छन् निर्णय:
प्रकाशित मिति : शुक्रबार, बैशाख २८, २०८१ |
१८:२१:१६
1827