समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता भएका युवक मृत फेला

त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता भएका युवक मृत फेला


चितवन । बुवाको अन्तिम संस्कार गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखा-७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव आज विहान त्रिशूली नदीमा भेटिएको छ । चैत १७ गते विहान चितवनको इच्छाकामना...

सेयर बजारमा ६ अंककाे गिरावट, साढे दुई अर्बको कारोबार

सेयर बजारमा ६ अंककाे गिरावट, साढे दुई अर्बको कारोबार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ४३ प्रतिशतले घटेर दुई हजार छ दशमलव ७८ को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय २२ कम्प...

नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य


काठमाडौँ । भारतमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला अन्तर्गतकाे बुधबारकाे खेलमा नेपालले गुजरातलाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउ...

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते, दुईको अवस्था गम्भीर

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते, दुईको अवस्था गम्भीर


काठमाडौँ । दाङमा आज दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले...

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यमा एकपछि अर्को रेकर्ड, तोलाको कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकैदिन...

दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु

दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु


काठमाडौँ । दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका-१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको ...

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने


काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजे...

ताइवानमा २५ बर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

ताइवानमा २५ बर्षपछि शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


काठमाडौं । ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । भूकम्पपछि ६....

आज कुन देशको मुद्राको विनिमयदर कति?

आज कुन देशको मुद्राको विनिमयदर कति?


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार देखी ...

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको म...