समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

एकीकृत समाजवादीले टुंग्यायाे उपनिर्वाचनका उम्मेदार

एकीकृत समाजवादीले टुंग्यायाे उपनिर्वाचनका उम्मेदार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने नि...

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता

राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ । राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको...

मेयर गोपाल हमालकी छोरी सकुशल भेटिइन्

मेयर गोपाल हमालकी छोरी सकुशल भेटिइन्


काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् । उनले भनेका छन्- ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा...

सुनकोशीमा बेपत्ता २ को शव फेला, एक बालक अझै बेपत्ता

सुनकोशीमा बेपत्ता २ को शव फेला, एक बालक अझै बेपत्ता


काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा म...

उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय

उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय


काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय ग...

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा


काठमाडौँ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्च...

पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला

पाल्पामा नुहाउन गएकी किशोरीको शव फेला


काठमाडौँ । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । मंगलबार बिहान खोलामा नुहाउन गएकी १९ वर्षीया पद्मा सुनारको शव फेला परेको हो ।रिब्दीकोट गाउँपालिका(१ ख्याहाकी १९ वर्षीया सुनारको शरीरका...

अमेरिकी डलरसँगै युरोको भाउ बढ्याे

अमेरिकी डलरसँगै युरोको भाउ बढ्याे


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी ...

संसदीय समितिमा गृह मन्त्री लामिछाने उपस्थित हुदै

संसदीय समितिमा गृह मन्त्री लामिछाने उपस्थित हुदै


काठमाडौं । संङघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुदैँछन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् । समि...

गृहमन्त्री लामिछानेलाई राज्य व्यवस्था समितिले बोलायो

गृहमन्त्री लामिछानेलाई राज्य व्यवस्था समितिले बोलायो


काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ । बुधबार बिहान ११ बजे बस्ने समितिको...