समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

महरासँग आज पनि बयान लिइँदै

महरासँग आज पनि बयान लिइँदै


काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि ब...

झापाको पृथ्वीनगरमा खन्तिले हानेर साथीको हत्या

झापाको पृथ्वीनगरमा खन्तिले हानेर साथीको हत्या


काठमाडौं । झापाको पृथ्वीनगरमा खन्तीले हानेर आफ्नै साथीको हत्या गरिएको छ । साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या गरिएको हो । सनमको हत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड


काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएकाे छ । आन एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर नयाँ रेकर्ड कायम भएकाे हाे ।बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैय...

संघीय संसदका पाँच समितिको बैठक बस्दै

संघीय संसदका पाँच समितिको बैठक बस्दै


काठमाडौं । पाँचवटा संसदीय समितिको बैठक बस्दैँछ । संङघीय संसदका पाँचवटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछन् । जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा ...

पाकिस्तानको कोइला खानीमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु

पाकिस्तानको कोइला खानीमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु


काठमाडौँ । दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन् । मङ्गलबार साँझ क्वेटाबाट ८० ...

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा


भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र...

बुधबार कतिमा किनबेच हुँदैछ सुन ?

बुधबार कतिमा किनबेच हुँदैछ सुन ?


काठमाडौं । सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा र तेजाबी सुन त...

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क


काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको ...

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

मोरङको बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या


काठमाडौँ । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या ग...

स्थानिय पाठ्यपुस्तक तयार गर्दै खैरहनी नगरपालिका

स्थानिय पाठ्यपुस्तक तयार गर्दै खैरहनी नगरपालिका


चितवन , ६ चैत । खैरहनी नगरपालिकाले स्थानिय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखनको प्रक्रिया सुरु गरेको छ । नगरपालिकाले कक्षा ४ देखी ८ सम्मका विद्यार्थीहरुको लागि स्थानिय पाठ्यपुस्तक लेखनको प्रक्रिया सु...