समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आज अमेरिकी डलरसँगै युरोको भाउ घट्याे

आज अमेरिकी डलरसँगै युरोको भाउ घट्याे


काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डल...

भन्सार छली भित्र्याइएका सामान बरामद

भन्सार छली भित्र्याइएका सामान बरामद


काठमाडौँ । रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भ...

इलाम–२ मा उपनिर्वाचनका लागि भयो अन्तरक्रिया

इलाम–२ मा उपनिर्वाचनका लागि भयो अन्तरक्रिया


काठमाडौँ । इलाम निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्लाका सरोकारवालाको अन्तक्र्रियाले विभिन्न निर्णय गरेको छ । जिल्ला निर्वाचन कार्यालयले फागुन २३ गते आयोजना गरेको अन्...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लाग...

श्रम मन्त्रीद्वारा पदबहाली : मजदुरको समस्या एकद्वार प्रणालीबाट समाधान गर्नेछु

श्रम मन्त्रीद्वारा पदबहाली : मजदुरको समस्या एकद्वार प्रणालीबाट समाधान गर्नेछु


काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पदब...

राम्रो गर्नैपर्ने आफैंमाथि प्रेसर छ : सञ्चारमन्त्री शर्मा

राम्रो गर्नैपर्ने आफैंमाथि प्रेसर छ : सञ्चारमन्त्री शर्मा


काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्दै आफूहरुले अब राम्रो गर्न नसके पनि नराम्रो नगरौं भन्दा मात्रै नपुग्ने बताएकी छन् । शपथ लगत्तै सिंदरबारमा पुगेर पदबहाली...

रविको दोस्रो ‘गृह प्रवेश’

रविको दोस्रो ‘गृह प्रवेश’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विवादबीच दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री बनेका छन् । नयाँ गठबन्धनपछि रास्वपा पनि सरकारमा सहभागी हुँदै रविले गृह मन्त्रालयको जिम्मेवारी पा...

प्रचण्ड सरकारमा एकीकृत समाजवादी जाने

प्रचण्ड सरकारमा एकीकृत समाजवादी जाने


काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गर...

शेयर बजारमा ९ अङ्ककाे वृद्धि

शेयर बजारमा ९ अङ्ककाे वृद्धि


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दु...

नयाँ मन्त्रीहरूको शपथ आजै

नयाँ मन्त्रीहरूको शपथ आजै


काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी भएको छ । सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको हो । गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए । प्रधान...