नयाँ मन्त्रीहरूको शपथ आजै
प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०८० | १६:२५:०७
काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ आजै गराउने तयारी भएको छ । सत्ता गठबन्धनले मन्त्रालय भागबण्डामा सहमति गरेसँगै मन्त्रीहरूको शपथ गर्न लागिएको हो । गत सोमबार तीन जना मन्त्रीले शपथ लिएका थिए । प्रधानमन्त्रीको स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजे गर्ने तयारी रहेको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २३, २०८० |
१६:२५:०७
2025