समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

माओवादीले टुंग्यायो ५ मन्त्री : नारायणकाजी, रेखा र शक्ति बस्नेत दोहोरिए

माओवादीले टुंग्यायो ५ मन्त्री : नारायणकाजी, रेखा र शक्ति बस्नेत दोहोरिए


काठमाडौं । नेकपा माओवादी केन्द्रले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । जसअनुसार नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान...

दुई मन्त्रालय लिएर सरकारमा जाने नेकपा एसको निर्णय

दुई मन्त्रालय लिएर सरकारमा जाने नेकपा एसको निर्णय


काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने...

एमालेबाट को-को बन्दैछन् मन्त्री ?

एमालेबाट को-को बन्दैछन् मन्त्री ?


काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । हालै नयाँ गठबन्धन गरेकाे प्रचण्ड नेतृत्वको सरकारमा एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीकाे नाम टुंगो लगाएको हो । जस अनुसार पदम गिरीले मन्त...

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम : गृहमा रवि, शिक्षामा सुमना

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम : गृहमा रवि, शिक्षामा सुमना


काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल,...

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता


गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता...

नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट

नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय बाँडफाँट


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ ।  एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमत...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू

एकीकृत समाजवादीको सचिवालय बैठक सुरू


काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यलय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा नयाँ गठबन्धनमा सामेल हुने/नहुने भन्ने विषयमा छलफल र निर्णय हुने बताइएको छ...

माधव नेपाल सकारात्मक भएको कांग्रेसको दावी

माधव नेपाल सकारात्मक भएको कांग्रेसको दावी


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ । वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको...

पत्नी आरजुसहित सभापति देउवा नेपाल निवासमा

पत्नी आरजुसहित सभापति देउवा नेपाल निवासमा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन् । पत्नी आरजु द...

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो

घाटबेँसी बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो


मलेखु (धादिङ) । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ ।कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको ...