दुई मन्त्रालय लिएर सरकारमा जाने नेकपा एसको निर्णय
प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०८० | १५:१९:२२
काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २३, २०८० |
१५:१९:२२
2377