समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

धादिङको घाटबेँसीमा बस दुर्घटना : ६ को मृत्यु, ३७ जनाको उद्धार

धादिङको घाटबेँसीमा बस दुर्घटना : ६ को मृत्यु, ३७ जनाको उद्धार


काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । न्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।...

धादिङको घाटबेँसीमा बस दुर्घटना : ४ को मृत्यु, ३० जना भन्दा बढी घाइते

धादिङको घाटबेँसीमा बस दुर्घटना : ४ को मृत्यु, ३० जना भन्दा बढी घाइते


मलेखु (धादिङ) । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ । आज विहान भएको सो दुर्घटनामा एक महिलासहित चार जनाको घटना...

खैरहनीमा दादुरा रुवेला खोप लगाउन सुरु

खैरहनीमा दादुरा रुवेला खोप लगाउन सुरु


चितवन ,२२ फाल्गुन । खैरहनी नगरपालिकामा दादुरा रुवेलाको खोप लगाउन सुरु भएको छ । राष्ट्रिय कार्यक्रम अनुरुप खैरहनी नगरपालिकामा आजबाट खोप लगाउन सुरु गरिएको हो । खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार...

मेटाको फेसबुकमा समस्या,चलेको एकाउन्ट अचानक लगआउट

मेटाको फेसबुकमा समस्या,चलेको एकाउन्ट अचानक लगआउट


काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिएको छ । मंगलबार राति एक्कासी फेसबुक र इन्स्टाग्राम आफै लगआउट भएको थियो । त्यसपछि भने लगइन नै नहुने समस्या देखिरहेको छ ।...

सुदूरपश्चिममा माओवादीका २ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिममा माओवादीका २ मन्त्री र १ राज्यमन्त्री बर्खास्त


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।  नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले म...

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी


काठमाडौँ, २२ फागुन ।  महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो...

गण्डकी मुख्यमन्त्रीद्वारा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

गण्डकी मुख्यमन्त्रीद्वारा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त


काठमाडौं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । संघीय सरकारमा भएको समीकरण परिवर्तनसँगै कांग्रेसबबाट मुख्यमन्त्री बनेका पाण्डेले भौत...

सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनु...

कांग्रेस कार्यसम्पादन समितिकाे बैठक बस्दै

कांग्रेस कार्यसम्पादन समितिकाे बैठक बस्दै


काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज ३ बजे बस्ने भएको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने कांग्रेस मुख्यसचिव कृष्...

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता


काठमाडौं ।  कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् । अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर...