गण्डकी मुख्यमन्त्रीद्वारा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त
प्रकाशित मिति: मंगलबार, फाल्गुण २२, २०८० | १४:२४:१६
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । संघीय सरकारमा भएको समीकरण परिवर्तनसँगै कांग्रेसबबाट मुख्यमन्त्री बनेका पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई बर्खास्त गरेका हुन् ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण २२, २०८० |
१४:२४:१६
2377