रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम : गृहमा रवि, शिक्षामा सुमना
प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०८० | १५:०६:४८
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । उता युवा तथा खेलकुद मन्त्रालयमा सांसद विराजभक्त श्रेष्ठलाई लगिने निर्णय भएको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २३, २०८० |
१५:०६:४८
3543