समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

उवासंघ चितवनको कार्यसमिति विस्तार

उवासंघ चितवनको कार्यसमिति विस्तार


भरतपुर । चितवनका उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा स्थापित उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति विस्तार भएको छ । गत पुस २१ गते सम्पन्न संघको आगामी कार्यकाल (कार्यकाल २०८०–२०८२) को लागि निर्वाच...

सौराहामा प्रणय दिबस लक्षित १८औं फुड फेष्टिबल सुरु

सौराहामा प्रणय दिबस लक्षित १८औं फुड फेष्टिबल सुरु


सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिबस लक्षित १८औं सौराहा फूड फेस्टिबल सुरु भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना गरेकाे साे फेस्टिवलकाे प्...

निसीमा खानेपानीको समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन

निसीमा खानेपानीको समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन


काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ...

धादिङमा विद्युतीय आरोले काटेर एकजनाको मृत्यु

धादिङमा विद्युतीय आरोले काटेर एकजनाको मृत्यु


काठमाडौँ । आफैँले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आर...

एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीकाे अनुरोध

एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीकाे अनुरोध


काठमाडौँ । नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको छ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिए...

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहाेस् आजकाे विनिमय दर

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहाेस् आजकाे विनिमय दर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको ...

माओवादी केन्द्रीय समिति बैठक बस्दै

माओवादी केन्द्रीय समिति बैठक बस्दै


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय गरिएको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ...

सौराहामा भोलीदेखि फुड फेस्टिबल : सम्पूर्ण तयारी पुरा

सौराहामा भोलीदेखि फुड फेस्टिबल : सम्पूर्ण तयारी पुरा


सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा भोली आइतबारबाट १८औं सौराहा फूड फेस्टिबल सुरु हुँदैछ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना माघ २८ देखि फागुन ३ गतेसम्म बसबार्क जाने...

मिथुन चक्रवर्ती अस्पतालमा भर्ना

मिथुन चक्रवर्ती अस्पतालमा भर्ना


काठमाडौं । वरिष्ठ अभिनेता मिथुन चक्रवर्ती अस्पतालमा भर्ना भएका छन् । एक फिल्मको सुटिङका क्रममा उनले छातिको दुखाइ महसुस भएको बताएपछि शनिबार कोलकाताको एक निजी अस्पतालमा भर्ना गरिएको हो । उनले शनिबार बिह...

युक्रेनको खार्किभमा रूसी ड्रोन आक्रमणमा ७ जनाको मृत्यु

युक्रेनको खार्किभमा रूसी ड्रोन आक्रमणमा ७ जनाको मृत्यु


काठमाडौँ । पूर्वी युक्रेनको खार्किभ शहरमा रहेको एक पेट्रोल पम्पमा शनिबार भएको रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सात जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् । “खार्किभमा कब्जाधारीहरूले ...