Author: समाबेसी संवाददाता
माओवादी विधान अधिवेशन : २० वटा समूह बनाएर छलफल
काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा २० समूह बनाएर छलफल थालिएको छ । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदमा...
३० अंकले घट्यो सेयर बजार, काराेबार रकम साढे ४ अर्ब
काठमाडौं । नेप्से परिसूचक साढे ३० अंकले बढेको छ । मंगलबार ३०.३३ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४...
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको छ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोह...
मंगलबार पनि घट्यो सुनको मूल्य, चाँदी भने स्थिर
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख...
परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुने बेला आएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताए । २९ औं जनयुद्ध दिवसको अवसर पारेर दाङ र बर्दियाबाट प...
उवासंघ खैरहनी अधिवेशन,व्यवसायीको हितमा अघि बढ्ने एजेन्डासहित खनाल नेतृत्वको समूह मैदानमा
चितवन , २९ माघ । उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि कुमार खनाल नेतृत्वको समूह चुनावी मैदानमा होमिएको छ । सर्वसम्मत कार्यसमिति चयन गर्ने पहल भएपनि केहि पदमा सर्वसम्मत हुनसकेन । अध्यक्ष, वरिष्ठ ...
खैरहनी १३ मा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर, २ सय ८१ जनाको स्वास्थ्य परिक्षण
चितवन , २९ माघ । खैरहनी नगररपालिकाको आयोजनामा गवैमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरिएको छ । खैरहनी नगरपालिका वडा नम्बर १३ को परिसरमा आज स्वास्थ्य शिविर गरिएको हो । खैरहनी १२ मा रहेको नागरिक आरोग्य...
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले १ फागुनका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । १ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृहमन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको ...
क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य
काठमाडाैं । क्यानडाले तीन खेलको एक दिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली नेपाललाई २ सय ३३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ...
फेसबुकमा यस्तो नोट लेखेर आत्मदाह गरे रक्तदाता अर्जुन मैनालीले
काठमाडौं । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । प्रहरीले प...









