३० अंकले घट्यो सेयर बजार, काराेबार रकम साढे ४ अर्ब
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०१, २०८० | १६:१७:५१
काठमाडौं । नेप्से परिसूचक साढे ३० अंकले बढेको छ । मंगलबार ३०.३३ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०५ कम्पनीको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०५ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रह्यो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०१, २०८० |
१६:१७:५१
3433












