समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

१२४ किलो गाँजासहित दुई जना टेम्पो चालक पक्राउ

१२४ किलो गाँजासहित दुई जना टेम्पो चालक पक्राउ


काठमाडौँ । प्रहरीले १ सय २४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ ...

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (तस्बिरहरु)

टुँडिखेलमा सोनाम ल्होसारको रौनक (तस्बिरहरु)


काठमाडौँ । आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रति...

खैरहनीमा अटिजम सम्बन्धि तालिम

खैरहनीमा अटिजम सम्बन्धि तालिम


चितवन , २७ माघ । खैरहनीमा अटिजम सम्बन्धि दुईदिने तालिम सुरु भएको छ । चितवन उद्योग संघ खैरहनी समिति, महिला उद्यमी मञ्चको आयोजनामा अटिजम सम्बन्धी सचेतनामूलक तालिम सुरु भएको हो । तालिमको खैरहनी नगरपालिका...

सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्दछ : नेता खनाल

सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्दछ : नेता खनाल


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भे...

तीन ब्याटरकाे अर्धशतकसँगै क्यानडामाथि नेपालको सहज जित

तीन ब्याटरकाे अर्धशतकसँगै क्यानडामाथि नेपालको सहज जित


काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चा...

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छः प्रधानमन्त्री

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी दिनमा कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित बनाइने बताएका छन् । नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २४औँ साध...

सङ्कटमा पुगेको अर्थतन्त्र लयमा फर्कियो : प्रधानमन्त्री

सङ्कटमा पुगेको अर्थतन्त्र लयमा फर्कियो : प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताएका छन् । नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट महोत्सवला...

प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छ : मन्त्री श्रेष्ठ

प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्छ : मन्त्री श्रेष्ठ


काठमाडाैँ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले डाक्टर, इन्जिनियर पढ्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मन्त्री श्...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । बैठकमा विधान मस्यौ...

शुक्रबार बढ्याे सुनचाँदीकाे मूल्य

शुक्रबार बढ्याे सुनचाँदीकाे मूल्य


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हाे । बिहीबार एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापा...