समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

रुसी सेनामा आवद्ध लमजुङका एक युवकको मृत्यु

रुसी सेनामा आवद्ध लमजुङका एक युवकको मृत्यु


काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको पालिकाले जानकारी दिएको छ । यद्यपि यसबारे परर...

महोत्तरीकाे भंगहा-जयनगरमा रेलभित्रै लडेर एक यात्रुको मृत्यु

महोत्तरीकाे भंगहा-जयनगरमा रेलभित्रै लडेर एक यात्रुको मृत्यु


जनकपुरधाम । रेलभित्र लडेर एक यात्रुको मृत्यु भएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार भंगहा–जयनगर रेलभित्र लडेर महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय राम...

महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी

महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी


पर्सा । नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भु...

त्रिशुली दुर्घटना : गाडीका चालक सकुशल रहेको प्रारम्भिक जानकारी

त्रिशुली दुर्घटना : गाडीका चालक सकुशल रहेको प्रारम्भिक जानकारी


चितवन । मुग्लिन–नारायणगढ सडक खण्डबाट मंगलबार बिहान त्रिशुली नदीमा खसेको गाडीका चालक सकुशल रहेका पाइएको प्रहरीले जनाएको छ । इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट मंगलबार बिहान ४:६० बजेको सम...

टुँडिखेलमा भीड अनियन्त्रित, ८ जना घाइते

टुँडिखेलमा भीड अनियन्त्रित, ८ जना घाइते


काठमाडौं । काठमाडौंको टुँडिखेलमा अत्यधिक भिडभाड हुँदा चेपिएर ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडका क्...

इनारभित्र खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार

इनारभित्र खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार


काठमाडौं । ललितपुरको इमाडोलस्थित इनारमा खसेकी महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको छ । दोलखा घर भई इमाडोलको कृष्ण मन्दिर पछाडि तिर डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान आज बिहान लुगा सुकाउने...

सोमबार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

सोमबार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर


काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आइतबार प्रतितोला एक लाख १९ हजार ...

पोखरा विमान दुर्घटनाको एक वर्ष : आफन्त गुमाउनेहरुको उस्तै छ पीडा

पोखरा विमान दुर्घटनाको एक वर्ष : आफन्त गुमाउनेहरुको उस्तै छ पीडा


पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त थिए । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा थिए । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना ...

लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम

लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम


फुङलिङ (ताप्लेजुङ) । लिम्बू समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन् । लिम्बू समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन् । लिम्बू भाषामा ‘कक्’अर्थ ‘फेकवा’ चाप...

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी अमेरिकी...