Author: समाबेसी संवाददाता
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर उनले राजीनामा बुझाएका हुन् । खनालमाथि प्राधिकरणले गर्...
जडीबुटीको एक मसाज सेन्टरमा आगलागी : २६ लाखको क्षति
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा सञ्चालित स्पा सेन्टरमा गए राती करिब ३ बजे आगलागी हुँदा २६ लाख बराबरको क्षती भएको छ ।भवानी गौतमको पाँच तले घरको पक्की घरको पहिलो तलामा आगलागी भएको हो...
मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैँ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य घटेकाे छ । काराेबारकाे अघिल्लाे दिनकाे तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । सोमबार प्रतितोला एक लाख १८ अजार ८ सय रुपैयाँमा कार...
रकम अभावका कारण अस्पताल निर्माण रोकियो
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र डाँडापारिस्थित दुर्गम खानीखोला गाउँपालिका–५ तालढुङ्गामा निर्माण सुरु गरिएको १० शय्याको आधारभूत अस्पतालको भवन निर्माण रोकिएको छ । विसं २०७८ असार २९ गते...
राप्रपाका उम्मेदवार विष्ट कोशीको सभामुख बन्ने
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट कोशी प्रदेशका सभामुख बन्ने भएका छन् । राप्रपाका तर्फबाट प्रदेशसभा सदस्य अमरबहादुर विष्ट सभामुखको उम्मेदवार बन्ने भएका छन् । संसद...
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । ...
जसपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ। केन्द्रीय प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक बुधबार बिहान ११ बजे बोलाइएको छ । उक्त ...
नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचा फेर्नेबारे छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिवद्धता व्यक्त गरेअनुसार नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियाम...
उच्च अदालतका ३९ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालतका मुख्य न्याय...
बागमतीमा एमालेले गर्यो उम्मेदवारी दर्ता
मकवानपुर । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ । एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांगतर्फ त्रिलोचन निर्मल पौडेल र...









