समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

नेप्से परिसूचक २० अंकले बढ्यो

नेप्से परिसूचक २० अंकले बढ्यो


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अंकले बढेर बन्द भएको हो । कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ प्रतिशतले बढेर बन्द भयो । हिजो सोमबार नेप्स...

चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ : नम्रता श्रेष्ठ

चिसोयामको गहिराइमा गर्मी पनि छ भन्ने थाहा पाएँ : नम्रता श्रेष्ठ


काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठले तीन महिनाको अन्तरालपछि सोमबार बेलुका तस्वीरसहित अर्थपूर्ण अभिव्यक्ति पोस्ट गरेकी छन् । फ्रान्सेली दार्शनिक तथा लेखक अल्बर्ट क्यामुको उद्धरणसहित उनले फोटो सेयर ...

५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने

५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सकिने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सकिने बताएको छ । अर्थतन्त्रको अवस्थालाई मध्यनजर गरी परिस्थितिवश समस्यामा परेका उद्योग व्यवसायमा प्रवाह...

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा राजीनामा

फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथद्वारा राजीनामा


काठमाडौँ ।  फ्रान्समा आप्रवासीको विषयमा राजनीतिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री एलिजाबेथ बोर्नले आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार उनको राजीनामा स्वीकृत गरेको ...

त्रिवि उपकुलपतिमा सक्षम खोज्न अक्षम समूह

त्रिवि उपकुलपतिमा सक्षम खोज्न अक्षम समूह


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्ति प्रक्रियामा विवाद आएपछि त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सुधारेर सूचना प्रकाशन गरेको छ। उपकुलपति छनोट तथा स...

फागुन ११ बाट ‘गोर्खा वारियर’ प्रदर्शनमा आउने

फागुन ११ बाट ‘गोर्खा वारियर’ प्रदर्शनमा आउने


काठमाडौँ । फिल्म ‘गोर्खा वारियर’ नेपालमा फागुन ११ बाट देशव्यापी रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सका अनुसार फिल्म भारत र दक्षिण कोरियाको रिलिजका लागि समेत बिक्री भैसकेको छ । अमेरिकाको एउटा चर्चित...

पर्सामा १६८ किलाे गाँजासहित दुई जना पक्राउ

पर्सामा १६८ किलाे गाँजासहित दुई जना पक्राउ


पर्सा । पर्सा जिल्लाको जगनाथपुर गाउँपालिका ४ स्थित हरपुरबाट पुस २४ गते सशस्त्र प्रहरीले करीव १ सय ६८ के.जी. गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरु धादिङ्ग जिल्लाको बेनिघाट गाउँपालि...

न्याय सेवाका २१९ कर्मचारीको सरुवा

न्याय सेवाका २१९ कर्मचारीको सरुवा


काठमाडौँ । न्याय सेवा आयोगले दुई सय १९ जना अधिकृतको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्ष रहने आयोगले मंगलबार उच्च अदालत पोखरा, दिपायल, विराटनगरसँगै जिल्ला अदालतहरू सिन्धुपा...

यी हुन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू


काठमाडौं । सरकारले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम...

पोखरामा राससको अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु

पोखरामा राससको अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु


गण्डकी । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा गण्डकी प्रदेशमा कार्यरत राससका समाचारदाताका लागि अभिमुखीकरण कार्यक्रम आजदेखि पोखरामा सुरु भएको छ । रासस गण्डकी प्रदेश कार्यालयको संयोजन र गण्डकी प्रद...