Author: समाबेसी संवाददाता
भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजारले लगाए दादुरा र रुवेलाविरुद्धको खोप
जाजरकोट । भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुराररुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् । यही पुस ४ देखि १४ सम्म सञ्चाल...
आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडाैँ । नेपाली बजारमा आज (बुधबार ) पनि सुनकाे मूल्य घटेकाे छ । काराेबारकाे अघिल्लाे दिनकाे तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ...
बम्जनलाई आजै सर्लाही अदालतमा उपस्थित गराउने तयारी
काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार जिल्ला अदालत, सर्लाहीबाट उन...
संसदीय समितिको बैठकमा प्रधानमन्त्रीले गरे भारतसँग भएको सम्झौता प्रस्तुत
काठमाडौँ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बसेको छ । बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबिच पछिल...
पोखरामा भेटिएकाे सुनजस्तै देखिने धातु सुन नभएको पुष्टि
पोखरा । पोखराबाट सशस्त्र प्रहरीले बरामद गरेकाे सुनजस्तै देखिने ४५ थान पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको छ । साेमबार बिहान फेला परेको सुनजस्तै देखिने धातु परीक्षणका क्रममा सुन नभएकाे ...
तपस्वी बम्जनको घरबाट ३ करोड बढी नेपाली रुपैयाँ बरामद
काठमाडौं । हत्या, अपहरण तथा यौनहिंसा आरोपमा मंगलबार काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको ...
जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आज बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ । केन्द्रीय प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक आज बिहान ११ बजे बोलाइएको छ ।...
राष्ट्रियसभा निर्वाचन : आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गर...
बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दीपलाई आज जेल सजाय तोकिने
काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको छ । फौजदारी कसुर सजाय निर...
के डलर साट्दै हुनुहुन्छ यस्तो छ आजको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। ...








