संसदीय समितिको बैठकमा प्रधानमन्त्रीले गरे भारतसँग भएको सम्झौता प्रस्तुत
प्रकाशित मिति: बुधबार, पौष २५, २०८० | १२:०४:५१
काठमाडौँ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बसेको छ । बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबिच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराएका छन् ।
उनले प्रस्तुत गरेको सम्झौँता यस्तो छ ।
प्रकाशित मिति : बुधबार, पौष २५, २०८० |
१२:०४:५१
2245