Author: समाबेसी संवाददाता
चितवनमा बोरामा भेटिएका दुई शवको पहिचान
काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । गत मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो । जिल्ला प्र...
आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आइतबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ७ रुपैयाँले घटेर १ ल...
मलेसिया गएका झापाका विनोद १६ वर्षदेखि सम्पर्कविहीन
झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा –११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका ...
भरतपुर महानगरले ल्यायो ९ करोड बढीको पूरक बजेट
चितवन । भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ। आज सम्पन्न चौधौं नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थ...
कृष्ण सिटौलाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्य पदका निम्ति उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले मनोनयनपत्र दर्ता गराए...
गुप्ताङ्गमा १ किलो सुन लुकाएर ल्याउने विदेशी महिला विमानस्थलबाट पक्राउ
काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलोभन्दा बढी सुनसहित १ जना विदेशी महिला पक्राउ परेकी छन् । दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति ...
राष्ट्रिय सभाको उम्मेदवार टुंग्याउन प्रचण्डले बोलाए पदाधिकारी बैठक
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउन आज बालुवाटारमा बैठक बोलाएका ह...
सत्ता गठबन्धनमा राष्ट्रिय सभाको सिट बाँडफाँट टुंगियो
काठमाडौं । सत्ता गठबन्धनभित्र राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो । नेपाली कांग्रेसले...
बरहथवामा गोली लागेर मृत्यु भएका जयशंकरको शव अझै घटनास्थलमै
जनकपुरधाम । सर्लाहीको बरहथवामा गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाईएको छैन् । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको हो । बरहथवा–६ को प्राथमिक स्वास्थ...
विदेशी मुद्राको विनिमय दर : आइतबार कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । आ...









