समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेट

पूर्वराजा ज्ञानेन्द्र र राप्रपाका शीर्ष नेताहरुबीच भेट


काठमाडौं । राप्रपाका पाँच शीर्ष नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बुधबार कपिलवस्तुको भैरहवामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्...

१० करोड ठगी गरेको आरोपमा लामा पक्राउ

१० करोड ठगी गरेको आरोपमा लामा पक्राउ


काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वै...

कोशीलाई पराजित गर्दै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

कोशीलाई पराजित गर्दै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि


काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले कोशी प्रदेशलाई फाइनल खेलमा ११ रनले पराजित गर्दै उपाधि जितेको हो । विजेता ...

देश बनाउन ठूलो होइन असल मान्छे चाहिन्छ : प्रधानमन्त्री

देश बनाउन ठूलो होइन असल मान्छे चाहिन्छ : प्रधानमन्त्री


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र सामाजिक न्यायलाई प्रमुख प्राथमिकताका साथ कार्यसम्पादन गरिरहेको बताएका छन् । बुधवार आयोजित १६ औँ राष्ट्रिय इन्...

आज घट्याे सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

आज घट्याे सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

बुधबार विदेशी मुद्राको विनिमय दर कति ?

बुधबार विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । बुधबार अमेर...

राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागी कांग्रेस-माओवादी आज पनि छलफलमा

राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागी कांग्रेस-माओवादी आज पनि छलफलमा


काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रे...

३० अंकले घट्याे सेयर बजार, काराेबार रकम ४ अर्ब

३० अंकले घट्याे सेयर बजार, काराेबार रकम ४ अर्ब


काठमाडौं । साताको तेस्रोदिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अंकले घटेर २,०३० का विन्दुमा झरेको हो । मंगलबार ३७ कम्पनीको मुल्य बढेको छ भने २०५ कम्पनीको शेयर मुल्य...

नगरसभाको निर्णय कर्मचारीले फेरेपछि काठमाडौं महानगरका तीन कर्मचारी निलम्बनमा

नगरसभाको निर्णय कर्मचारीले फेरेपछि काठमाडौं महानगरका तीन कर्मचारी निलम्बनमा


काठमाडौं । काठमाडौं महानगरपालिकाको जनप्रतिनिधिहरुले गरेको निर्णय कर्मचारीले आफुखुसी फेरेपछि तीन जना कर्मचारी निलम्बनमा परेका छन् । नगरसभाको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी कर्म...

जापानमा गुडिरहेको विमानमा आगलागी

जापानमा गुडिरहेको विमानमा आगलागी


काठमाडौं । जापानमा गुडिरहेको विमानमा आगलागि भएको छ । मंगलबार टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार होक्काइदो सहरबाट ३०० भन्दा ...