बुधबार विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । बुधबार अमेरिकी डलर १ को खरिदर १३३ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४६ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ ६९ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ३० पैसा छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ९० रुपैयाँ ८५ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर १०० रुपैयाँ २८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ७३ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६३ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६६ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ ।