Author: समाबेसी संवाददाता
रूस–युक्रेन युद्धमा स्याङ्जाका एक युवकको मृत्यु
काठमाडौं । रुस–युद्धमा थप एक नेपाली युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी स्याङ्जाका वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरल...
कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले मुद्दा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरे...
नेपाल पर्यटन बोर्ड २५ औं वर्षमा, पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउनु पर्नेमा जोड
काठमाडौं । नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा स्थापित नेपालको पहिलो संस्थाका रुपमा स्थापना गरिएको बोर्डले आइतबार राजधानीमा एक...
मंगलबार बढ्याे सुनकाे भाउ, ताेलाकाे कति पुग्याे ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजारमा कारोबार भइरहे...
शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् ।मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै प...
सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो वीरेन्द्र र सुजनको शव
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर सुर्खेत लगिएको छ । मंगलबार बिहानसाढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय व...
खैरहनीमा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर,७३ जनाको परिक्षण
चितवन , १६ पौष । खैरहनीमा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्ने शिविर सुरु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित चैनपुर स्वास्थ्य चौकीमा आज महिलाहरुको पाठेघरको मुखको क्यान्सर , स्तन क्यान्सर, अब...
मोरङको सुन्दरहरैंचा वनमा जंगली हात्ती मृत फेला
विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका-१० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मृत फेला परेकाे हो । घटना स्...
रेशम चौधरीविरुद्धको विचाराधीन रिटमाथि सुनुवाइ हुँदै
काठमाडाैँ । टीकापुर हत्या काण्डका अभियुक्त रेशम चौधरीलाई कैद माफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटमाथि सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ । न्यायाधीशद्धय कुमार चुडाल र तिलप्रसाद श्र...
माइतीघर मण्डलबाट सिके राउतसहित दर्जन बढी कार्यकर्ता पक्राउ
काठमाडौं । धोती दिवस मनाउने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् । ‘राष्ट्रिय धोती दिवस’को अवसरमा र्याली लिएर माइतीघर जान खोजेपछि जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत दर्जन बढ...









