समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३२रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १३३रुपैयाँ ४४ पैसा रहेको छ । त्य...

एमालेका सांसद राईले मागे गृहमन्त्रीको राजीनामा

एमालेका सांसद राईले मागे गृहमन्त्रीको राजीनामा


काठमाडाैं । नेकपा एमालेका सांसद राजेन्द्र राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनामा गृ...

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द


जुम्ला । यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपाल...

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने सहमति

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने सहमति


काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । आइतबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले छानबिन आयोग ऐ...

‘साम्प्रदायिक हिंसा’ भड्काउन खोजेको आरोपमा भ्लगर उमा चाम्लिङ सिक्किममा पक्राउ

‘साम्प्रदायिक हिंसा’ भड्काउन खोजेको आरोपमा भ्लगर उमा चाम्लिङ सिक्किममा पक्राउ


काठमाडौं । भिडिओ पोस्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा नेपाली भ्लगर उमा चाम्लिङ राई पक्राउ परेकी छन् । राईलाई शनिबार भारतको सिक्किममा सदर प्रहरी स्टेसन गान्तोकले पक्राउ गरेको ह...

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी


काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र नेकपा ए...

महिला क्रिकेट : कोशीलाई हराउँदै एपीएफ फाइनलमा

महिला क्रिकेट : कोशीलाई हराउँदै एपीएफ फाइनलमा


काठमाडौँ । नेपाल एपीएफ क्लब पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ...

काठमाडौंमा यसरी मनाइयो तमु ल्होसार

काठमाडौंमा यसरी मनाइयो तमु ल्होसार


काठमाडौँ । गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । यस पर्वलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। ‘ल्हो’ को अर्थ वर्...

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय


काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । ललितपुरको सानेपास्थित पार्टी कार्यालय शनिबार सकिएको केन्द्रीय कार्य समिति...

कोइलाखानी सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा

कोइलाखानी सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा


काठमाडौँ । कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुलासा भएको छ । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसीको हत्या भएको खुलेको हो ...