Author: समाबेसी संवाददाता
आइतबार घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँ घटेर छापावाला सुन प्रतितो...
विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै...
राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । तमु ल्हो...
बालकुमारी घटना : ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशककाे पद खाेसियाे
काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा भएको गम्भीर लापरबाहीका कारण दुई जना युवकको ज्यान गएकाे भन्दै सरकारले सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारीबाट हटाएकाे छ । शनिबार बिहान प्रधानमन्त्री र गृह...
बालकुमारी घटनामा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित
काठमाडौँ । सरकारले शुक्रबार भएको बालकुमारी घटनामा सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार निलम्बन गर्ने निर्ण...
बालकुमारी घटना : ज्यान गुमाएका २ युवकको परिवारलाई सरकारले १०/१० लाख दिने
काठमाडौं । बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणका...
सम्पूर्ण श्रमजीवीहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्छौं : प्रधानमन्त्री
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण श्रमजीवीहरूका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलन र संयुतm टे«ड युन...
रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या
रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । कुर्मी शुक्रब...
नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी र ललितपुर भिड्दै
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने भएका छन् । फाइनल खेल दशरथ रङ्गशालामा साँझ साँढे ५ बजे सुरु हुनेछ । पोखरा थण्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँद...
विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँककाअनुसार शनिबार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहे...








