समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए ब्रिफिङ


काठमाडौं । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन् । शनिबा...

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर


काठमाडौं । नाबालिग बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । स...

‘जनयुद्ध दिवस’मा सार्वजनिक विदा दिने सरकारको निर्णय बदर

‘जनयुद्ध दिवस’मा सार्वजनिक विदा दिने सरकारको निर्णय बदर


काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय...

शाहरुख खानकाे ‘डंकी’ले ८ दिनमा कति कमायाे ?

शाहरुख खानकाे ‘डंकी’ले ८ दिनमा कति कमायाे ?


काठमाडौं । शाहरुख खान अभिनित फिल्म ‘डंकी’ रिलिज भएको एक साता पार भइसकेको छ । शाहरुखका अघिल्ला फिल्मको तुलनामा ‘डंकी’ ले त्यति राम्रो व्यापार त गर्न सकेन, तर पनि फिल्मले दशर्कको माया भने पाइरहेको छ । ड...

आन्दोलनरत सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश

आन्दोलनरत सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश


काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

बालकुमारी झडपमा थप एक युवकको मृत्यु

बालकुमारी झडपमा थप एक युवकको मृत्यु


काठमाडौं । बालकुमारीमा युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ । झडपका क्रममा घाइते भएका युवकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु गएको हो। मृत्यु हुनेमा डोटीका २२ व...

पौष २६ देखी रत्ननगर महोत्सव हुने , कृषि र पर्यटनलाई प्राथमिकता

पौष २६ देखी रत्ननगर महोत्सव हुने , कृषि र पर्यटनलाई प्राथमिकता


चितवन | पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टिकौलीचौरमा यही पौष २६ गतेबाट रत्ननगर महोत्सव हुनेभएको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गर्ने महोत्सवमा यस बर्ष कृषि उत्पादन र पर्यटन विकासलाई...

चितवन हात्ती महोत्सव : सौराहाका ६० हात्तीलाई एकैठाउँमा बनभोज

चितवन हात्ती महोत्सव : सौराहाका ६० हात्तीलाई एकैठाउँमा बनभोज


सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा जारी ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’को चौथो दिन शुक्रबार भव्य कार्यक्रमका बीच हात्तीलाई वनभोज खुवाइएको छ । सौराहा क्षेत्रमा पालिएका सरकारी तथा निजी हात्ती...

बालकुमारी झडपमा एक युवकको मृत्यु

बालकुमारी झडपमा एक युवकको मृत्यु


काठमाडौं। बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएपछि किस्ट अस्पतालमा लगिएका एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा २३ ...

बालकुमारीमा यातायातमन्त्री चढेको गाडीमा आगजनी

बालकुमारीमा यातायातमन्त्री चढेको गाडीमा आगजनी


काठमाडौं । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । बा २ झ ५८६१ न...