आन्दोलनरत सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश
प्रकाशित मिति: शुक्रबार, पौष १३, २०८० | १६:१९:३०
काठमाडौं । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । न्यायाधिश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।
प्रकाशित मिति : शुक्रबार, पौष १३, २०८० |
१६:१९:३०
2311