सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
प्रकाशित मिति: सोमबार, पौष १६, २०८० | १२:२८:२५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३२रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १३३रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यस्तै यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १६९रुपैयाँ ८८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९०रुपैयाँ ८९ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्री दर २९रुपैयाँ ०४ पैसा रहेको छ ।
प्रकाशित मिति : सोमबार, पौष १६, २०८० |
१२:२८:२५
2047