समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम झन्डै ४ अर्ब

झिनो अंकले बढ्यो सेयर बजार, कारोबार रकम झन्डै ४ अर्ब


काठमाडौं । साताको चौथोदिन बुधबार शेयर बजार सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक आज २.६० अंकले बढेर १९८८.०४ को विन्दुमा उक्लिएको हो ।बुधबार नेप्से उपसमूहमा रहेका ९ वटा समूह उकालो लाग्यो भने ४ वटा ओ...

कार्यशैलीमा सुधार गर्न सरकारलाई उपेन्द्र यादवले दिए ५३ बूँदे सुझाव

कार्यशैलीमा सुधार गर्न सरकारलाई उपेन्द्र यादवले दिए ५३ बूँदे सुझाव


काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई कार्यशैलीमा सुधार गर्न सुझावसहित ५३ बूँदे प्रस्तावहरु पेश गरेका छन् । अध्यक्ष यादवले गठबन्धनको बैठकमा सरकारले जनतालाई परिवर्तनक...

इरानले धर्मगुरूअयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई दियो मृत्युदण्ड

इरानले धर्मगुरूअयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई दियो मृत्युदण्ड


काठमाडौं । इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । देशको सर्वोच्च नेता चयन गर्ने विशेषज्ञहरूको सभाका सदस्य अयातुल्लाह अब्बास अली ...

नक्कली कागजपत्र बनाएर विदेश पठाउने अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ

नक्कली कागजपत्र बनाएर विदेश पठाउने अध्यागमन अधिकृतसहित ३२ जना पक्राउ


काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीहरुलाई विदेश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ। ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्...

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक


महोत्तरी । मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ ।महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकप...

संघीय संसदकाे कार्यवाहक महासचिवमा पाण्डे नियुक्त

संघीय संसदकाे कार्यवाहक महासचिवमा पाण्डे नियुक्त


काठमाडौं। संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् । सभामुख देवराज घिमिरेले पाण्डेलाई कार्यवाहक महासचिव नियुक्त गरेका हुन् । महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थान...

ताेलामा ३ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?

ताेलामा ३ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । नेपाली बजारमा बुधबार सूनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १६ हजार ३ सय रु...

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थकाे बिक्री-वितरणमा राेक

काठमाडौँमा आजदेखि सुर्तीजन्य पदार्थकाे बिक्री-वितरणमा राेक


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्...

अर्थतन्त्र सकारात्मक स्थितितर्फ अघि बढ्यो : अर्थमन्त्री

अर्थतन्त्र सकारात्मक स्थितितर्फ अघि बढ्यो : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्र पहिलेभन्दा धेरै सुधार भएको दाबी गरेका हुन् । “मौद्रिक...

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २...