Author: समाबेसी संवाददाता
राष्ट्रिय सभा निर्वाचन : पुस २३ गते उम्मेदवारी दर्ता
काठमाडौंं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आउँदो माघ ११ गते हुने १९ पदको निर्वाचन कार्यक्रम स्वीकृत गरिएको हो । कार्यतालिकाअनुसार पुस २० गते निर्वाचन अधिकृ...
कोहलपुरमा ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ
नेपालगञ्ज (बाँके) । कोहलपुरबाट ठूलो परिमाणमा लागूऔषधसहित एक दम्पती पक्राउ परेका छन् । लागूऔषध कारोबार गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर(८ पिपिरीबा...
एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंह...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताएका छन् । महाकाली(मेची यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीहर...
जर्मनीमा हिमपातका कारण ७०० उडान रद्द, बस-रेल सेवा स्थगित
अन्तर्राष्ट्रिय | भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा ब...
उत्तरी पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु
अन्तर्राष्ट्रिय | उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार सशस्त्र आक्रमणकारीहरूले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनाको साथै १५ जना घाइते भएका छन् । सशस्त्र अपराधीहरूको समू...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुन प्रतितोला १८ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २०...
एकीकृत समाजवादीको सचिवालय बैठक भोलि
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले महाधिवेशनको मिति तय गर्न यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो । सो समयमा ...
दोलखामा बन्दुकको छर्राले लागेर एक जनाको मृत्यु, ६ जना पक्राउ
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा गएराति शिकार खेल्न गएका एक युवकको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् । देब्रे छातीमा छर्राल...
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता हुँदै
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । उनी आज साझ १८ : १५ वजे फ्लाई दुवई एयरद्वारा स्वदेश फिर्ता हुँदै छन् ।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन...









