समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ


काठमाडाैँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाइ हुँदैछ ।टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर...

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गत...

चितवन राष्ट्रिय निकुञ्जले क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै

चितवन राष्ट्रिय निकुञ्जले क्यामेरा ट्यापिङ्बाट बाघको अवस्था बुझ्दै


चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । म...

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ

विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यले लिए शपथ


काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतका नवनियुक्त न्या...

सोमबार विदेशी मुद्राको विनिमय दर कुनको कति ?

सोमबार विदेशी मुद्राको विनिमय दर कुनको कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसमा सोमबार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।...

वर्तमान सरकार चीनको सहयोग लिन डराउँछ : अध्यक्ष ओली

वर्तमान सरकार चीनको सहयोग लिन डराउँछ : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको बताएका छन् । उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्क...

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाकाे १ लाख २१ हजार नाघ्यो

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाकाे १ लाख २१ हजार नाघ्यो


काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २...

चितवनमा बोरामा भेटिएका शवको भएन पहिचान, प्रहरीले सार्वजनिक गर्‍यो स्केच

चितवनमा बोरामा भेटिएका शवको भएन पहिचान, प्रहरीले सार्वजनिक गर्‍यो स्केच


चितवन । साता दिन नाघिसक्दा पनि सनाखत हुन नसकेपछि चितवन प्रहरीले दुई मृतकको स्केच सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले गत मंसिर ६ गते भरतपुर-१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेक...

सेयर बजारमा ७ अंककाे गिरावट

सेयर बजारमा ७ अंककाे गिरावट


काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ...

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने


काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ । निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका दुई यात्रुलाई हवाई ...