समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे जानकारी लिए

प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे जानकारी लिए


काठमाडाैँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अहिले बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था भेटेर जानकारी लिएका छन् ।गृहमन्त्री श्रेष्ठ नियमित स्वास्थ्य परीक्ष...

औषधि पसलमा काठमाडौं महानगरको निगरानी, प्रक्रिया पूरा नगरे बन्द गरिने

औषधि पसलमा काठमाडौं महानगरको निगरानी, प्रक्रिया पूरा नगरे बन्द गरिने


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रमा अवैधरूपबाट चलिरहेका औषधि पसललाई सचेत गराएको छ । मेयर बालेन्द्र(बालेन) शाहले बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत अनधिकृत व्यक्तिहरुबाट औषधी...

एनसेल बिक्री प्रकरणको छानबिन गरी कारबाही गछौँ : प्रधानमन्त्री

एनसेल बिक्री प्रकरणको छानबिन गरी कारबाही गछौँ : प्रधानमन्त्री


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल बिक्री प्रकरणमा छानबिन गरी कारबाही गरिने बताएका छन् । महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षण...

नेपालमा औपचारिक रुपमा टिकटक दर्ता गर्न पत्राचार

नेपालमा औपचारिक रुपमा टिकटक दर्ता गर्न पत्राचार


काठमाडौं । टिकटकले औपचारिक रुपमा नेपालमा दर्ता गर्नका लागि पत्राचार गरेको छ । गत कातिक २७ गते नेपाल सरकारले नपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय कार्यान्यनमा आएपछि पहिलो पटक मंगलबार औपचारिक रुपमा टिकट...

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न

एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न


काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर कारोबार विवादमा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट य...

एकैदिन २४ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

एकैदिन २४ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य घटेको छ । आज सुन तोलामा २४ सयले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन १ लाख १९ हजार २०० र तेजावी सुन १ लाख १८ हजार ६५० रुप...

अदालतकाे पक्राउ पूर्जीविरुद्ध विप्लवले घोषणा गरे आन्दोलन

अदालतकाे पक्राउ पूर्जीविरुद्ध विप्लवले घोषणा गरे आन्दोलन


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैर...

टिकटक प्रतिबन्धविरुद्धका रिट निवेदन न्यायाधीशद्वय माथेमा र शर्माको संयुक्त इजलासमा

टिकटक प्रतिबन्धविरुद्धका रिट निवेदन न्यायाधीशद्वय माथेमा र शर्माको संयुक्त इजलासमा


काठमाडौं । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज (मंगलबार)का लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पे...

सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा आगो ताप्ने क्रममा सिलिण्डर पड्किँदा एक जनाको मृत्यु


सिन्धुपाल्चोक । आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रह...

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै


काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने भएको छ । सोमबारबाट सुरू भएको बैठक आज मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि म...