सोमबार विदेशी मुद्राको विनिमय दर कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसमा सोमबार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । त्यस्तै गरि अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५७ पैसा छ। युरो १ को खरिद दर १४४ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ३६ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ६६ पैसा रहेकाे छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ १३ पैसा छ ।
क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ९५ पैसा कायम भएकाे छ, भने सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ७० पैसा छ भने बिक्री दर १०० रुपैयाँ १५ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १० पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७१ पैसा छ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६१ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६८ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३७ पैसा छ। मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।